नतिजा प्रकाशन

यस गण्डकी विश्वविद्यालय, जनशक्त्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं. 04/077/078 (अनुसन्धान उप-प्रध्यापक) र विज्ञापन नं. (05/077/078) (उप प्रध्यापक – ICT) पद्मा लिइएको लिखित परीक्षा तथा अन्तरवार्तामा साथै शिक्षक नियुक्ति सम्बन्धित अंङ्क विभाजन र सिफारिस सम्बन्धित कार्यविधि २०७७ ले तोकेको मापदण्ड अनुसार निम्नानुसारको उमेदवारहरु छनौट हुनु भएकोले यो सुनना प्रकाशन गरिएको छ।