नतिजा प्रकाशन तथा अन्तरर्वार्ताको समय तोकिएको सम्बन्धमा।
यस गण्डकी विश्वविद्यालय, जनशक्ति व्यवस्थापन समितिद्वारा लिईएको लिखित परीक्षामा देहायका विज्ञापन नं र पदहरुमा सफल हुनु भएका तपशिलका उमेदवारहरुलाई अन्तरवार्ताको लागि निम्न मिति समय र स्थानमा आफ्ना सक्कल प्रमाण पत्र र प्रवेशपत्र सहित उपस्थितिको निम्ति अनुरोध गरिन्छ।

