यस गण्डकी विश्वविद्यालयको, पोखराले शैक्षिक वर्ष २०७८/२०७९ को लागि स्नातक तहको ४ वर्षे Bachelor In Sports Management (BSM) Bachelor In Information Technology (BIT) कायषक्रमहरुमा  विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षाको आवेदन (Online Application Form) मिति २०७८ श्रावण ११ ते म्म खुल्ल  गरिएकोमा  COVID को संक्रामक अवस्थाको कारण तथा अभिभावकहरुको मागलाई  समेत ध्यानमा राखी उक्त्त विषयहरुमा आवेदन दिने अन्तिम मिति २०७८ श्रावण मसान्तसम्म कायम गररएको छ सार्थै परिवर्तित प्रवेश परीक्षाको मिति २०७८ भाद्र ५ गते हुने व्यहोरा समेत सुचित गरिन्छ।

आवेदन तथा प्रवेश परीक्षा सम्बन्धित विस्तृत जानकारिका लागि विश्वविद्यालयको वेभसाइट www.gandakiuniversity.edu.np मा हेर्न तथा फोन नं. ०६१४६०२५१ वा [email protected] मे गरेर बुझ्न सकिनेछ।