यस गण्डकी विश्वविद्यालय, जनशक्त्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं. ०८/०७७/०७८ सहायक प्रशासक (सातौ तह) पदमा लिइएको लिखित परीक्षा तथा अनतरवार्तामा साथै कर्मचारी नियुक्त्ति सम्बन्धी अङ्क विभाजन र सिफारिस सम्बन्धित कार्यविधि, २०७७ ले तोकेको मापदण्ड अनुसार निम्नानुसारका उमेदवार छनौट हुनु भएकाले यो सुचना प्रकाशन गरिएको छ।