Notice From Office of the Controller of Examination
For Retotaling Click Here
पुनर्योग (Retotaling) गर्दा ध्यान दिनुपर्ने कुराहरु
- सर्वप्रथम देहाय बमोजिमको बैंक खातामा दस्तुर तिर्नुपर्नेछ ।
Name of the Bank: NMB Bank Ltd. Account No. 1240144424100016
Account Name: GANDAKI UNIVERSITY AAYA KHATA
दस्तुर शुल्क प्रति विषय : रु. ५००।- ( पाँचसय ) - फारम भरी दस्तुर तिरेको भौचर Upload गरी Submit गर्न सक्नुहुनेछ।
(फारममा उल्लेखित विवरणहरु सही र स्पष्टरुपमा भर्नुपर्नेछ ।)
